नेतान्याहुको चेतावनी – हमाससँगको युद्धविराम सफल नभए हामी युद्ध पुनः सुरु गर्न तयार छौँ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्धको युद्ध पुनः सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी दिएका छन् । गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको कार्यान्वयनअघि शनिबार राति एक टेलिभिजन भाषणमा नेतान्याहुले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राखेको बताए । नेतान्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड […]

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्धको युद्ध पुनः सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी दिएका छन् ।
गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको कार्यान्वयनअघि शनिबार राति एक टेलिभिजन भाषणमा नेतान्याहुले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राखेको बताए ।
नेतान्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प यसमा आफूसँगै रहेको पनि बताएका छन् ।
What's Your Reaction?






