बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ५७ करोड 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २६०७ दशमलव ९९ को विन्दुमा पुगेको छ । सोमबार ३११ कम्पनीका ७४ हजार ४०३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ […]

Jan 20, 2025 - 09:33
 0
बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ५७ करोड 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २६०७ दशमलव ९९ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ कम्पनीका ७४ हजार ४०३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register