आइएमई गरेको रकम आईएमई पेमा रिसिभ गर्दा ५०० सम्मको बोनस पाइने

काठमाडौं । विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस पाइने भएको छ । डिजिटल वालेट एपले विश्वको जुनसुकै देशमा रहेर कमाएको पैसा नेपालमा प्राप्त गर्दा आकर्षक बोनस दिने भएको हो ।   आइएमई पेमा रकम प्राप्त गर्दा दश हजारसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाखसम्ममा क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।  कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्ने बताइएको छ । ...

Jan 22, 2025 - 11:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register