रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका छन् । लामिछानेले बैंक ज्ञारेन्टीमार्फत अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।  

Jan 26, 2025 - 14:44
 0
रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका छन् ।

लामिछानेले बैंक ज्ञारेन्टीमार्फत अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register