चौधरी ग्रुपमार्फत नेपाली बजारमा भित्रियो मोटोरोला स्मार्टफोन, कुन फोनको मूल्य कति ?
काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको भिवान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चाैधरी ग्रुपले यो ब्रान्ड नेपाल भित्रिएको घोषणा गरेको हो । कार्यक्रममा भारतबाट आएका मोटोरोला नेतृत्व टोलीको उपस्थिति रहेको थियो । सो अवसरमा चौधरी ग्रुपले विभिन्न रेन्ज र बजेट अनुसारका मोटोरोला स्मार्टफोन सार्वजनिक गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख श्री विपिन रैनाले मोटोरोला ब्रान्डका म...

What's Your Reaction?






