२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

 काठमाडौं ।  आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतले आज उनलाई  २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् । 

Jan 31, 2025 - 10:48
 0
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

 काठमाडौं ।

 आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

भक्तपुर जिल्ला अदालतले आज उनलाई  २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register