अमेरिकामा अर्को विमान दुर्घटना, ७ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा फेरि अर्को एक विमान दुर्घटनामा परेको छ। शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।  दुर्घटना ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएकाे बीबीसीले जनाएको छ। विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो। बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, […]

Feb 2, 2025 - 05:44
 0
अमेरिकामा अर्को विमान दुर्घटना, ७ जनाको मृत्यु

एजेन्सी ।

अमेरिकामा फेरि अर्को एक विमान दुर्घटनामा परेको छ। शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो । 

दुर्घटना ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएकाे बीबीसीले जनाएको छ। विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो।

बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन्। अमेरिकामा केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register