मंगलबार १४.०८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ६९ लाख १७ हजार ८ सय ३५ रुपैयाँ सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Feb 4, 2025 - 09:36
 0
मंगलबार १४.०८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ६९ लाख १७ हजार ८ सय ३५ रुपैयाँ सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ३० करोड ८७ लाख १३ हजार ७ सय ९२.३० रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register