नक्कली प्रहरी बनेर ठगी, डिजिटल अरेस्टको डर देखाउँदै लुट्ने दुई पक्राउ
काठमाडौं । नेपालमा डिजिटल अरेस्टको धन्धा फैलाउन खोज्ने दुई जना व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले फेक ईमेल र नेपालका प्रमुख सुरक्षा अधिकारीहरूका नाम र दर्जा दुरुपयोग गरी ठगी गर्ने काममा संलग्न रहेको आरोपमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई पक्राउ गरेको हो । आरोपी मेहता र यादवले नेपाल प्रहरीको नाम र ईमेल ठेगाना दुरुपयोग गर्दै डिजिटल अरेस्टको डर देखाएर व्यक्तिहरूलाई रकम माग्ने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साइबर ठगीको यो नयाँ प्रवृत्तिको पत्ता लागेपछि प...

What's Your Reaction?






