रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । लामिछाने बयानका लागि बुधबार बिहान जिल्ला […]

Feb 5, 2025 - 05:27
 0
रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछाने बयानका लागि बुधबार बिहान जिल्ला अदालत चितवनमा उपस्थित भइसकेका छन् ।

रवि बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register