आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा ६–५ ले हराएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसैले ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन […]

Feb 6, 2025 - 12:15
 0
आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा ६–५ ले हराएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसैले ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट धकेलिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register