तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौं – बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा


काठमाडौं – बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा
What's Your Reaction?






