झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा, २४ माघ । झापाको कनकाई नगरपालिका–१ बिमल चौतारा नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्गापुरबाट खुदुनाबारी जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा [...] The post झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 6, 2025 - 16:40
 0
झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा, २४ माघ । झापाको कनकाई नगरपालिका–१ बिमल चौतारा नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्गापुरबाट खुदुनाबारी जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह घाइते भएका थिए।

घाइते दुवैजनालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा सुमित साहको बिहान ७स्०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

The post झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register