हँसाउने नाममा अश्लील प्रश्न गरेपछि युट्युबर ‘बियर बाइसेप्स’ को करिअर धरापमा
काठमाडौं । भारतका कमेडियन समय रैनाले सञ्चालन गरेको युट्युब शो ‘इन्डियाज गट ल्याटेन्ट’ एउटा विवादास्पद एपिसोडका कारण विवादमा तानिएको छ । उक्त एपिसोडमा रणवीर अल्लाहबादिया (बियरबाइसेप), आशीष चन्चलानी, जसप्रीत सिंह र अपूर्वा मखिजा जस्ता कन्टेन्ट क्रिएटरहरू सहभागी थिए । गुवाहाटी प्रहरीले शोका होस्ट समय रैना र निर्णायकविरुद्ध अश्लीलता फैलाएको र यौनजन्य सामग्री प्रवर्द्धन गरेको आरोपमा उजुरी (एफआईआर) दर्ता गरेको छ । विवादको कारण रणवीर अल्लाहबादिया उर्फ बिअर बाइसेपले उक्त एपिसोडमा दिएको एक आपत्तिजनक टि...

What's Your Reaction?






