सेयर बजारमा गिरावट, १६२ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव २६ अङ्कले घटेर २६७८ दशमलव ४७ को विन्दुमा पुगेको छ । बिहीबार ३०२ कम्पनीका ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ […]

Feb 13, 2025 - 09:42
 0
सेयर बजारमा गिरावट, १६२ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव २६ अङ्कले घटेर २६७८ दशमलव ४७ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०२ कम्पनीका ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ रहेको छ ।

७६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register