डुबानमा परेको वन परिसर सफा गरिँदै (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको सडकमा बुधबार मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको थिया । त्यसबाट जलमग्न भएको वन कार्यालय परिसर बिहीबारसम्म सफा गर्ने काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने काममा ड्रिल गर्दा पाइप फुटेपछि त्यस वरपर रहेको वन परिसर, जिल्ला अदालत काठमाडौंको दोस्रो भवन, विशेष अदालत लगायतका कार्यालय परिसर […]

Feb 13, 2025 - 09:45
 0
डुबानमा परेको वन परिसर सफा गरिँदै (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको सडकमा बुधबार मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको थिया । त्यसबाट जलमग्न भएको वन कार्यालय परिसर बिहीबारसम्म सफा गर्ने काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने काममा ड्रिल गर्दा पाइप फुटेपछि त्यस वरपर रहेको वन परिसर, जिल्ला अदालत काठमाडौंको दोस्रो भवन, विशेष अदालत लगायतका कार्यालय परिसर जलमग्न भएको थियो ।

यसमा सबैभन्दा बढी प्रभावित भएको वन परिसर कार्यालय सफा गर्दाका दृश्य हेरौँ तस्वीरहरूमा :

बबरमहल जलमग्न भएको घटना : फुटेको पाइप फेर्ने काम धमाधम (फोटोफिचर)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register