अनेरास्ववियुका नेता कमल जोशीलाई ८ दिनको म्याद थप

काठमाडौं ।  प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई ८ दिनको म्याद थप भएको छ । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका जोशीमाथि अनुसन्धान गर्न   शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले  ८ दिन हिरासतमा राख्नप्रहरीलाई अनुमति दिएको हो । उनलाई काठमाडौँ प्रशासनले अभद्र व्यवहारको कसुरमा ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद […]

Feb 14, 2025 - 13:30
 0
अनेरास्ववियुका नेता कमल जोशीलाई ८ दिनको म्याद थप

काठमाडौं ।  प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई ८ दिनको म्याद थप भएको छ ।

ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका जोशीमाथि अनुसन्धान गर्न   शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले  ८ दिन हिरासतमा राख्नप्रहरीलाई अनुमति दिएको हो ।

उनलाई काठमाडौँ प्रशासनले अभद्र व्यवहारको कसुरमा ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register