डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी […]

डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।
What's Your Reaction?






