शान्दार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका थप एकको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । यससँगै उक्त ग्यास सिलिन्डर […]

Feb 16, 2025 - 04:29
 0
शान्दार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका थप एकको मृत्यु

काठमाडौं ।

कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । यससँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register