कलाकार जितु नेपाललाई मातृशोक

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’लाई मातृ शोक परेको छ। मुन्द्रेकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

Feb 16, 2025 - 07:17
 0
कलाकार जितु नेपाललाई मातृशोक

काठमाडौं ।

कलाकार जितु नेपाल ‘मुन्द्रे’लाई मातृ शोक परेको छ।

मुन्द्रेकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register