यी हुन् प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा भाग लिएका १० सांसद

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुरू भएको छ । अहले सांसदहरूले प्रश्न राखिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली जवाफ दिँदैछन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि १० जना सांसदले प्रश्न राखेका छन् । सभामुख देवराज घिमिरेले दिएको जानकारीअनुसार सांसदहरु प्रकाश अधिकारी, प्रकाश ज्वाला, प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु साह, प्रभु हजारा, प्रेमबहादुर आलेले नाम […]

Feb 16, 2025 - 08:27
 0
यी हुन् प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा भाग लिएका १० सांसद

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुरू भएको छ । अहले सांसदहरूले प्रश्न राखिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली जवाफ दिँदैछन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि १० जना सांसदले प्रश्न राखेका छन् ।

सभामुख देवराज घिमिरेले दिएको जानकारीअनुसार सांसदहरु प्रकाश अधिकारी, प्रकाश ज्वाला, प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु साह, प्रभु हजारा, प्रेमबहादुर आलेले नाम टिकाएका छन् ।  यस्तै प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र बसन्त कुमार नेम्वाङले प्रश्न राखेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register