धोबिखोलामा कार खस्यो

काठमाडौँ। काठमाडौँको धोबिखोलामा बा २१ च ६६१४ नम्बरको कार खसेको छ । मदन भण्डारी कलेज छेउमा आइतबार सांझ कार खसेको हो ।प्रहरीका अनुसार कार अनियन्त्रित भएर खोलामा खसेको हो। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसअघि गत पुसमा पनि एउटा कार खसेको थियो।

Feb 16, 2025 - 16:23
 0
धोबिखोलामा कार खस्यो

काठमाडौँ।

काठमाडौँको धोबिखोलामा बा २१ च ६६१४ नम्बरको कार खसेको छ । मदन भण्डारी कलेज छेउमा आइतबार सांझ कार खसेको हो ।
प्रहरीका अनुसार कार अनियन्त्रित भएर खोलामा खसेको हो।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसअघि गत पुसमा पनि एउटा कार खसेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register