धुलो र धुवाँले धुम्म काठमाडौँ… (तस्विरहरू)

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै भएकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस् 

Feb 17, 2025 - 08:06
 0
धुलो र धुवाँले धुम्म काठमाडौँ… (तस्विरहरू)

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ ।

प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै भएकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस् 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register