गुल्मीमा एक जना मृत फेला
गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कालिगण्डकी गाउँपालिका- ४ जोखुम बस्ने ३२ वर्षिय ओमबहादुर राना रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका राना भुतेगैराको खोल्सामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयको टोली खटिएको बताइएको […]

गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कालिगण्डकी गाउँपालिका- ४ जोखुम बस्ने ३२ वर्षिय ओमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका राना भुतेगैराको खोल्सामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयको टोली खटिएको बताइएको छ ।
What's Your Reaction?






