इटहरी गोल्डकप : झापालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको तेस्रो क्वाटर फाइनल खेलमा झापा ११ लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रङ्गशालामा सोमबार भएको खेलमा झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो । मच्छिन्द्रको लागी मलिक बामिदेले युसुफले गरेको गोल निर्णायक […]

What's Your Reaction?






