रवि लामिछाने काठमाडौं अदालतमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनमा आफूविरुद्धको विचाराधीन मुद्दाको पहिलो तारिखका लागि उनी त्यहाँ पुगेका हुन् । स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Feb 18, 2025 - 08:18
 0
रवि लामिछाने काठमाडौं अदालतमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनमा आफूविरुद्धको विचाराधीन मुद्दाको पहिलो तारिखका लागि उनी त्यहाँ पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register