युट्युबर बियरबाइसेप्सलाई पक्राउ नगर्न अदालतको आदेश, विवादास्पद टिप्पणीको चौतर्फी आलोचना

काठमाडौं । भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादिया उर्फ ‘बियरबाइसेप्स’लाई त्यहाँको सर्वोच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । एक युट्युब कार्यक्रममा विवादास्पद टिप्पणी गरेको सम्बन्धमा महाराष्ट्र, असम र राजस्थानमा दर्ता भएका एफआईआरमा उनलाई पक्राउ नगर्न अदालतले आदेश दिएको हो । उनीविरुद्ध ‘इन्डियाज गट लेटेन्ट’ नामक कार्यक्रमको एक एपिसोडमा अश्लील र भल्गर टिप्पणी गरेको आरोप लागेको थियो । कमेडी शोमा अभिभावक र यौन सम्बन्धबारे गरिएको टिप्पणीलाई लिएर उनी विवादमा तानिएका थिए । न्यायाधीश सूर्य...

Feb 18, 2025 - 08:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register