मासिक १० रुपैयाँ तिरेर हाम्रो पात्रोको प्रिमियम भर्सन प्रयोग गर्न पाइने, केके होलान् फिचर ?
काठमाडौं । चर्चित नेपाली एप ‘हाम्रोपात्रो’ले आफ्नो प्रिमियम भर्सन सुरु गरेको छ । प्रयोगकर्तालाई विज्ञापनरहित अनुभव दिन कम्पनीले बुधबारदेखि यस्तो सुविधा ल्याएको हो । कम्पनीकी फिनटेक अपरेसन डाइरेक्टर सुदिना गौतमका अनुसार यो फिचर सुरुवाती चरणमा एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । “आईओएस प्रयोगकर्ताका लागि केही दिनमा उपलब्ध हुन्छ,” गौतमले भनिन् । उनका अनुसार तीन ओटा प्लान सार्वजनिक गरिएका छन् । सबैभन्दा सस्तो भर्सनलाई कम्पनीले ‘बेसिक’ नाम द...

What's Your Reaction?






