काठमाडौँ बन्यो विश्वकै चौथो प्रदूषित सहर, पहिलो कुन ? 

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार बिहीबार काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको हो ।  बिहीबार मध्यान्हमा काठमाडौँमा वायुको गुणस्तर १६७ आईक्यू एयर मापन गरिएको छ ।  काठमाडौँ उपत्यका वरपरका क्षेत्रमा डढेलो लागेसँगै वायुको गुणस्तर बिग्रिएको विज्ञहरुको भनाई छ । यही कारण बिहीबार काठमाडौँ विश्वको चौथो प्रदूषित […]

Feb 20, 2025 - 08:05
 0
काठमाडौँ बन्यो विश्वकै चौथो प्रदूषित सहर, पहिलो कुन ? 

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार बिहीबार काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको हो । 

बिहीबार मध्यान्हमा काठमाडौँमा वायुको गुणस्तर १६७ आईक्यू एयर मापन गरिएको छ । 

काठमाडौँ उपत्यका वरपरका क्षेत्रमा डढेलो लागेसँगै वायुको गुणस्तर बिग्रिएको विज्ञहरुको भनाई छ । यही कारण बिहीबार काठमाडौँ विश्वको चौथो प्रदूषित सहर बनेको हो । 

बिहीबार विश्वका प्रदूषित सहरमध्ये भियतनामको हनोई पहिलो नम्बरमा छ भने बंगलादेशको ढाका दोस्रो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register