ताप्लेजुङमा केवलकार विवाद, आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना गम्भीर घाइते

ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास [...] The post ताप्लेजुङमा केवलकार विवाद, आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना गम्भीर घाइते appeared first on Jhapa Online.

Feb 23, 2025 - 00:27
 0
ताप्लेजुङमा केवलकार विवाद, आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना गम्भीर घाइते

ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो । थप विवरण आउन बाँकी छ ।

The post ताप्लेजुङमा केवलकार विवाद, आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register