मधेसकेन्द्रित मोर्चाको बैठक बस्दै

काठमाडौं । तराई मधेसकेन्द्रित ८ दलीय मोर्चाको बैठक बस्दैछ । राष्ट्रिय मुक्ति पार्टी, नेपालको कार्यालय शङ्खमुलमा आज साँझ ५ बजे बैठक बस्ने मोर्चाका एक नेताले जानकारी दिए । मोर्चामा जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी छन् । यी दलले मोर्चाबन्दीका लागि कार्यदल […]

Feb 23, 2025 - 08:39
 0
मधेसकेन्द्रित मोर्चाको बैठक बस्दै

काठमाडौं । तराई मधेसकेन्द्रित ८ दलीय मोर्चाको बैठक बस्दैछ ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालको कार्यालय शङ्खमुलमा आज साँझ ५ बजे बैठक बस्ने मोर्चाका एक नेताले जानकारी दिए ।

मोर्चामा जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।

यी दलले मोर्चाबन्दीका लागि कार्यदल बनाएर छलफल अघि बढाएका छन् । कार्यदलको बैठकमा मोर्चाको नाम, आचारसंहिता लगायतका विषयमा छलफल चलिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register