रातो पहिरोमा पर्यटकको घुइँचो
कैलालीको चुरे गाउँपालिका–६ गजारस्थित प्राकृतिक महत्व बोकेको पर्यटकीय क्षेत्र रातो पहिरो । पर्यटकीय गन्तव्यका रुपमा परिचित रातो पहिरो हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर : मीन ठकुरी/रासस ।

What's Your Reaction?