एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्डमा एनसेललाई यो सम्मान दिइएको हो । नेपाल र नेपाली समुदायमा दूरसञ्चार सेवाको योगदान र समर्पणलाई मान्यता दिएको भन्दै एनसेललाई बहुराष्ट्रिय कम्पनीको विधामा उक्त अवार्ड प्रदान गरिएको हो । एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले अवार्ड ग्रहण गरे । एन...

What's Your Reaction?






