२२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२०० रुपैयाँले घटेर १६८१०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ३० […]

Feb 28, 2025 - 05:58
 0
२२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२०० रुपैयाँले घटेर १६८१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register