टेकपाना फ्याक्टचेकः युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई कुटेको देखिने भाइरल भिडिओको सत्यता
काठमाडौं । शनिबार १ मार्च २०२५ मा आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ईशा गुरुङले फेसबुक अकाउन्टमा एक भिडिओ पोस्ट गरिन् । तीन लाख ७७ हजार बढी फलोअर भएको सो अकाउन्टबाट पोस्ट गरिएको भिडिओको क्याप्सनमा लेखिएको छ, “यस्तो गर्न भ्याइसकेछन् haha।” भिडिओमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कुटेको देखिन्छ । पाँच सेकेन्डको उक्त क्लिपलाई धेरैले वास्तविक ठान्दै आफ्नो धारणा व्यक्त गरेका छन् । टेकपानाको फ्याक्टचेकबाट यो भिडिओ एआईले तयार पारेको भ्रामक भिडिओ भएको पुष्टि भएको छ । द...

What's Your Reaction?






