अष्ट्रेलियाका म्याट रस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अस्ट्रेलियालका म्याट रसलाई पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । आइतबार एन्फाले रसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको औपचारिक घोषणा गरेको हो । रसलाई नेपाली टोलीमा स्वागत गर्न पाउँदा उत्साहित रहेको एन्फाले जनाएको छ । एन्फार मुख्य प्रशिक्षक रसले सम्झौँतामा हस्ताक्षर गरे । रसले प्रारम्भिक एक […]

Mar 2, 2025 - 10:04
 0
अष्ट्रेलियाका म्याट रस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अस्ट्रेलियालका म्याट रसलाई पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

आइतबार एन्फाले रसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको औपचारिक घोषणा गरेको हो । रसलाई नेपाली टोलीमा स्वागत गर्न पाउँदा उत्साहित रहेको एन्फाले जनाएको छ ।

एन्फार मुख्य प्रशिक्षक रसले सम्झौँतामा हस्ताक्षर गरे । रसले प्रारम्भिक एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । एन्फाकातर्फबाट महासचिव किरण राईले हस्ताक्षर गरेका हुन् ।

यससँग गत जुनमा भिन्सेन्जो अल्बर्टो एनेस सम्झौँता सकिएपछि पूर्व मुख्य प्रशिक्षकको रित्त पद पूर्ति भएको छ । सो पदका लागि एन्फाले नोभेम्बरमा आवेदन खुला गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register