लिखुपिके गाउँपालिकाको कार्यालय आगलागी

काठमाडौँ। सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। भाडाको घरमा रहेको उक्त कार्यालयमा दिउँसो एक बजे आगलागी भएको हो। विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डरसमेत विस्फोट भएको गाउँपालिकाकी अध्यक्ष मिना कार्कीले जानकारी दिइन्। उनका अनुसार गाउँपालिकाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।

Mar 2, 2025 - 11:36
 0
लिखुपिके गाउँपालिकाको कार्यालय आगलागी

काठमाडौँ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। भाडाको घरमा रहेको उक्त कार्यालयमा दिउँसो एक बजे आगलागी भएको हो।

विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डरसमेत विस्फोट भएको गाउँपालिकाकी अध्यक्ष मिना कार्कीले जानकारी दिइन्।

उनका अनुसार गाउँपालिकाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register