पूर्वयुवराज पारस शाहको आइसीयुमा उपचार हुँदै
काठमाडौं । पूर्वयुवराज पारस शाहको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई अस्पताल लगिएको थियो। यादव भट्टको टोलीले साहको उपचार गरिरहेको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए । मिश्राका अनुसार शाहको स्वास्थ्यमा सुधार भइरहेको र उनले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था रहेको छैन् । अस्पतालले शाहको स्वास्थ्य स्थितिबारे […]

काठमाडौं । पूर्वयुवराज पारस शाहको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई अस्पताल लगिएको थियो।
यादव भट्टको टोलीले साहको उपचार गरिरहेको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए । मिश्राका अनुसार शाहको स्वास्थ्यमा सुधार भइरहेको र उनले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था रहेको छैन् ।
अस्पतालले शाहको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेको भन्दै विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ ।
What's Your Reaction?






