आफनो कुराकानी च्याटजीपीटीले रेकर्ड नगरोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्
काठमाडौं । जेनेरेटिभ एआई च्याटबटहरूले हामीले दिएका डेटा रेकर्ड गरेर राख्ने गर्छन् । अनि सोही डेटाको आधारमा हामीले भविष्यमा गर्ने कुराकानी तयार हुन्छ । यही प्रक्रिया च्याटजीपीटीमा पनि लागु हुन्छ । च्याटजीपीटीले तपाईँको पुराना कुराकानीको आधारमा अन्य प्रश्नको जवाफ दिने गर्छ । तर यदि तपाईँ च्याटजीपीटीसँग आफूले गरेका कुराकानीहरू रेकर्ड नगरोस् भन्ने चाहनुहुन्छ भने यसको लागि ओपनएआईले च्याटजीपीटीमा ‘टेम्पररी च्याट’ (temporary chat) नामक फिचर उपलब्ध गराएको छ । सो फिचर प्रयोग गर्दा च्याटजीपीटीले तपा...

What's Your Reaction?






