टीयू क्रिकेट मैदानमा प्यारापेट निर्माण थालियो (तस्वीरहरू)
काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्यारापेट निर्माणको कार्य अघि बढाएको छ । बिकेओआई-केसीडिसी-बिजि जेभिले प्यारापेट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको थियो । जेभीले मङ्गलबार साइत हेरेर पूजाआजा गरी प्यारापेट निर्माण थालेको हो । आगामी बैशाख २४ गतेसम्म निर्माण सक्ने गरी काम अघि बढाइएको कम्पनीका साइट म्यानेजर प्रेम […]

काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्यारापेट निर्माणको कार्य अघि बढाएको छ ।
बिकेओआई-केसीडिसी-बिजि जेभिले प्यारापेट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको थियो । जेभीले मङ्गलबार साइत हेरेर पूजाआजा गरी प्यारापेट निर्माण थालेको हो ।
आगामी बैशाख २४ गतेसम्म निर्माण सक्ने गरी काम अघि बढाइएको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुनेछ ।
हेरौँ, तस्वीरहरू –
सम्बन्धित सामग्री –
त्रिवि मैदानमा फ्लडलाइट जडानको डेडलाइन नजिकिँदा सम्झौतामा अलमल
What's Your Reaction?






