खोरमा जानुपर्ने भए कलम किन चलाउने भनेर प्राधिकरणका सबै कर्मचारीहरू डराएर बसेः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणका सबै कर्मचारीहरू त्रसित अवस्थामा रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि ११ जना अधिकृतहरू निलम्बनमा परेको र सोही विषयले बाँकी कर्मचारीहरू पनि कलम चलाउन डराउने परिस्थिति रहेको उनले उल्लेख गरे ।  मङ्गलबार प्राधिकरणको २७ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यसको प्रभाव मन्त्रालय तथा प्राधिकरणको पूँजीगत खर्च तथा प्रगतिमा समेत परेको बताए । “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहा...

Mar 5, 2025 - 13:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register