विदेशमा भएका व्यक्तिको फेक आईडी बनाएर ठगी, पैसा माग्न विभिन्न पसलको क्यूआर कोड प्रयोग
काठमाडौं । विदेशमा रहेका व्यक्तिको नाममा फेसबुकको फेक आईडी खोलेर ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् । उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार खकुरालले फेसबुकमार्फत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू पहिचान गर्थे । त्यसपछि उनीहरूका फेसबुक प्रोफाइल अध्ययन गरी उनीहरूका आफन्त पनि पत्ता लगाउँथे । त्यसपछि सोही व्यक्तिको नाममा फेक फेसबुक आईडी बनाएर तस्बिर राख्थे । उनले ती व्यक्त...

What's Your Reaction?






