‘साम्बा प्याक’ ल्याउँदै भायानेट, इन्टरनेटमा विशेष अफर दिने

  काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ ल्याउने तयारी गरेको छ । भायानेटकी नयाँ ब्रान्ड एम्बेस्डर बनेकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को नामबाट ‍यो प्याक सार्वजनिक गर्न लागिएको हो । यस प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध हुनेछन् । साम्बा प्याकको मूल्य साढे आठ हजार रुपैयाँबाट सुरु हुने बताइएको छ । साथै १०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना थप बोनस पाउनेछ...

Mar 8, 2025 - 11:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register