मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
उदयपुर, २६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । फागुन २५ गते दिउँसो प्र १ ०५ ००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिँदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक रौतामाई [...] The post मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु appeared first on Jhapa Online.

उदयपुर, २६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
फागुन २५ गते दिउँसो प्र १ ०५ ००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिँदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।
The post मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






