फरारीको पहिलो विद्युतीय कार अक्टोबरमा सार्वजनिक हुने, मूल्य झन्डै ७ करोड !
काठमाडौं । लक्जरी स्पोर्ट्सकार ब्रान्ड फरारीले आउँदो अक्टोबरमा आफ्नो पहिलो विद्युतीय कार 'फरारी इलेट्रिका' सार्वजनिक गर्ने भएको छ । हालै सम्पन्न कम्पनीको एक बैठकमा फरारीका अध्यक्ष जोन एलकानले आउँदो ९ अक्टोबरमा यो गाडी सार्वजनिक हुने जानकारी दिएको रोयटर्सले जनाएको छ । फरारीले पछिल्लो समय विभिन्न स्थानमा यो लक्जरी कार परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा देखिएअनुसार यो कार एसयूभी भर्सनमा हुने चर्चा छ‍ । तर कम्पनीले यस विषयमा आधिकारिक जानकारी दिएको छैन । गाडीको बारेमा धेरैजसो विवरण अझै...

What's Your Reaction?






