शुक्रबार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (आइतबार) भने घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । छापावाल सुन आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन […]

Mar 16, 2025 - 05:32
 0
शुक्रबार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (आइतबार) भने घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

छापावाल सुन आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको थियो ।
सुन तोलाको १ लाख ७४ हजा ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेको हो ।

शुक्रबार भने चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो । आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँले कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register