‘दीपल ई-०७’ नेपाली बजारमा, १ करोड मूल्यको ईभीमा के छ खास ?
काठमाडौं । नेपाली बजारमा दीपलको नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि दीपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ‘ई-०७’ मोडेलको लक्जरी ईभी सार्वजनिक गरेको हो । यो गाडीमा आरामदायी यात्राका लागि आवश्यक सबै सुविधा उपलब्ध भएको बताउँदै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको ईभी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । नेपाली बजारमा यो गाडी प्लस र पर्फमेन्स एडब्लूडी भेरियन्टमा सार्वजनिक भएको छ । ५,०४५ एमएम लम्बाइ,...

What's Your Reaction?






