एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ । विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Mar 17, 2025 - 08:59
 0
एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ ।

विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register