फोनपेको सीमापार भुक्तानी सेवाः एक वर्षमै डेढ अर्बको क्यूआर भुक्तानी
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवाप्रदायक फोनपेले सीमापार यूपीआई क्यूआर कोडमार्फत पर्सन-टु-मर्चेन्ट (पीटुएम) कारोबारको एक वर्ष पूरा गरेको छ । भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा इन्टरनेसनल पेमेन्ट्स लिमिटेडसँग मिलेर फोनपेले मार्च २०२३ मा सीमापार यूपीआई भुक्तानी सेवा सुरु गरेको थियो । फेब्रुअरी २०२४ मा यूपीआई सेवा एकीकृत भएपछि फोनपेले नेपालका ६७ हजारभन्दा बढी व्यापारीहरूलाई डिजिटल भुक्तानी लिन सक्ने बनाएको छ । यस अवधिमा एक लाख २७ हजारभन्दा बढी भारतीय पर्यटकले मोबाइलमार्फत सहज, छिटो र...

What's Your Reaction?






