त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ । यसअघि चुनावको विषयमा विवाद हुँदा ८ गते मतदान गर्ने सर्वदलीय सहमति […]

Mar 19, 2025 - 09:50
 0
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ ।

यसअघि चुनावको विषयमा विवाद हुँदा ८ गते मतदान गर्ने सर्वदलीय सहमति भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register